महासचिब विष्णु पाैडेलले भनेः माधव कमरेड बिरोध गर्ने अबस्था आईसकेको छैन्
काठमाण्डाै १५ , असोज । नेपाल कम्युनिष्ट पार्टीका महासचिब विष्णु पाैडेलले ‘माधब नेपालले उहि पुरानो गीत गाउनु भयो ‘ भनि आरोप लगाएका छन ।
आज एक राष्ट्रीय दैनिक पत्रिकालाई अन्तरवार्ता दिदै पैाडेलले सो आरोप लगायका हुन । उनले भनेका छन उहाको अभिव्यक्तिले आमरुपमा निरासा सम्पेषण गरेको छ । पैाडेलले थप भने आफ्नै पार्टीको नेतृत्वको सरकारलाई त्यहिदलका वरिष्ठ नेताले बिरोधमा बोल्न पर्ने अवस्था नआएको पनि बताएका छन्।
पैाडेलले भने नेकपा भित्र यतिबेला ‘माझिदाइ उपमा’ चर्चित छ। संसदको रोस्ट्रमबाटै वरिष्ठ नेता माधब नेपालले ‘माझिदाइ देश बचाइ ‘ देउ भने ,यसले पार्टी भित्र तरंग ल्याएको छ। पैाडेलले प्रश्न गरेका छन , कहाँ छ त्यो माझी दाइ ? यो माझि दाइलाई भएन भनेर उहाँले कुन माझिदाई खोजिरहनु भएको छ? माधब नेपालको यस्तो अभिव्यति यस्तो बेला आएको छ, जुन समय प्रधानमन्त्रि समेत रहेका पार्टीअध्यक्ष ओलि रास्ट्रसंघ महासभामा गयका थिय भने अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रिमतीको उपचार गराउन सिंगापुरमा । दुबै अधयक्ष विदेश भएका बेलामा नेपालले संसदमा कडा रुपमा बोलेन्न मात्र, चियापानका नाममा नेता हरुलाई भेला पनि बोलायका थिय।
महासचिव पाैडेलले भने ‘अभिभावक मानिरहेको उहाँ जस्तो नेताबाट एकाएक यस्तो गतिबिधि हुँदा अचम्मित छु ।’ सत्ता रुढ दलभित्र उत्पन्न् ‘सकस’ पार्ती एकाता प्रक्रिया , तेस्मा अल्झन, सरकारको कार्यसैलि लगायातको कुराहरु पाैडेलले गारेका थिया ।
प्रश्न कर्ताको प्रश्न “एकता प्रक्रियाचाहिँ कहाँ पुग्यो ?” भन्ने जबाफमा पाैडेलले यस्तो उत्तर दिएका थिया , ” एकाता प्रक्रिया खासगरि जिल्ला तह र त्येस भन्दा माथिल्लो प्रदेश तहमा अघि बदेको छ । दसैँ अघि प्रदेश र जिल्ला तहका एकता प्रक्रियाका बाँकि काम सम्पन्न गर्ने योजना भयको छ । ”
महासचिव पाैडेलले निजगढ विमानस्थल बनाउन पनि पाछि हट्न नहुने बताएका छन्। उनले फास्ट ट्रयाक र निजगढ विमानस्थल देशकोलागि नभइ नहुने आयोजना रहेको बतायका छन। पाैडेलले वाइडबडी यो सरकारले गारेको निर्णय नभएको बताएका छन र सो निर्णया पुर्ववर्ती सरकारले गरेको बताएका छन।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












