राप्रपाले जितेको क्षेत्रमा मात्र पृथ्वीजयन्तीको बिदा !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जितेको स्थानीय तहमा मात्र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा दिइएको छ ।
राप्रपाले स्थानीय तहको निर्वाचनमा तीन तहमा जितेको थियो । नेपालगञ्ज उपमहानगरपालिका, झापाको कचनकवल तथा धादिङको रुवीभ्याली गाउँपालिका गरी तीन तहमात्र जितेको राप्रपाले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।
धार्मिक रुपले नहेरी पार्टीगत रुपले हेरिएको छ । के हिन्दू, मुस्लिम, इसाई । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गर्दा धर्म र जात हेरेनन् ।
राप्रपाले हिन्दू धर्मको वकालत गर्दै हिंडे पनि स्थानीय तहको निर्वाचनमा नेपालगञ्जमा हिन्दूधर्मी, कचनकबलमा मुस्लिमधर्मी र रवी भ्यालीमा प्रमुख इसाईधर्मी छन् ।
यसै सन्दर्भमा राप्रपा अध्यक्ष कमल थापाले सगौरब लागेको भन्दै ट्वीट गरेका छन् । उनले लेखेका छन् – म गर्वका साथ भन्छु – यी तिनैवटा उपमहानगरपालिका र गाउँपालिका राप्रपाले जितेको स्थानीय तह हुन् । राष्ट्रिय एकता दिवसमा बिदा दिने मात्र होइन, विकास र जनहितका कार्यमासमेत उल्लेखनीय कार्य गरेर उदाहरण बनेका छन् ।’
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












