श्रीमानको सपना पुरा गर्न सक्रिय राजनीति गर्छुः स्व. उत्तरकुमार पत्नी
दाङ । सवारी दुर्घटनामा ज्यान गुमाएका प्रदेश सांसद तथा नेकपाका दिवंगत नेता उत्तरकुमार ओली पत्नी बिमला ओलीले सक्रिय राजनीतिमा आउने घोषणा गरेकी छन् ।
स्वर्गिय सांसद वलीको तेह्राै दिनको पुण्य तिथीका अवसरमा गरिएको श्राद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले श्रीमान् उत्तरकुमार वलीले जनता समक्ष गरेका वाचा पुरा गर्न राजनीतिमा आउने घोषणा गरिन । ‘मेरो श्रीमानले परिवारभन्दा माया यस क्षेत्रका जनतालाई गर्नुहुन्थ्यो ।’उनले भनिन् ,‘उहाले चुनावमा जनतासामु गरेका प्रतिवद्धता बाँकी नै छन् । ती सपना पुरा गर्न म सक्रिय राजनीतिमा आउँछु ।’ आफ्ना श्रीमानले परिवार भन्दा माँया जनतालाई गर्ने गरेको बताउँदै आगामी दिनमा जनतासामु उनको रिक्तता हुन नदिने बताए ।
प्रदेश सांसद वली दाङ क्षेत्र नम्वर ३‘ख’मा निर्वाचित सांसद भएका थिए । उनले काँग्रेस नेता बुद्धीराम भण्डारीलाई फराकिलो मतान्तरले पराजीत गरेका थिए । उनको निधनसँगै पार्टीले कसले उमेद्धार बनाउला भन्ने आम जनमानसमा चर्चाको बिषय बनेको छ । उनकी श्रीमती बिमलाले राजनीतिमा आउने घोषण गरेपछी उपनिर्वाचनमा उनलाई नेकपाको उमेद्धवारको रुपमा लिन थालिएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












