चुनावी माहोलले तातियो बार, चम्किदै चण्डेश्वरको प्यानल !
काठमाडाैं । नेपाल बार एसोसिएसनको चुनावी माहोलले राजनीतिमा नै तरङ्ग ल्याइदिएको छ ।
बारको चुनावी प्रतिष्पर्धामा प्रगतिशिल समूह र लोकतान्त्रिक समूहबीच कडा प्रतिष्पर्धा हुने आकलन गरिपनि प्रगतिशिल समूहले निर्वाचन जितेरै छाड्ने जनाउदै आएका छन् ।
अघिल्लो नेतृत्वले बारको प्रतिष्ठामै आँच आउने काम गरेकाले प्रगतिशिल समूहले चुनाव जित्ने जनाउदै आएको छ । बारमा कुल जम्मा १० हजार ३ सय मतदाता रहेकोमा प्रगतिशिल समूहले भारी मतले विजयी हुने दाबी गरेको छ ।
प्रगतिशिल समूहबाट अध्यक्षका लागि चण्डेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन् । भने, उनले आफ्नो टिम बारलाई सुदृढ बनाउने र बारको गरिमालाई बचाउने ध्याउन्नमा लागेकाले विज्ञ मतदाताले भोट आफ्नो टिमलाई नै गर्ने जनाउदै आएका छन् ।
न्युज-नेपालसँगको कुराकानीमा अध्यक्षका उम्मेदवार श्रेष्ठले भने, हामीले निर्वाचन जित्ने केहि आधारहरु अधि सारेका छाैं । पहिलो कुरा बारको गरिमा जोगाउने नै हो । अघिल्लो नेतृत्वले बारलाई बेइज्जत गराउने काम गरेको छ । हामी बारलाई राजनीतिक पूर्वाग्रहका कारण बन्धक हुन दिन्नाैं । न्यायको सिद्धान्तलाई सर्वोपरि ठानेर काम गर्छाैं । मेरो नेतृत्वको टिममा भिजन र स्पष्ठ विचार भएका विद्वान साथिहरु हुनुहुन्छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












