उद्योगमन्त्री यादवले निकाले लगानी सम्मेलनमा नयाँ अंग्रेजी ‘इदर एण्ड दिदर’
काठमाडाैं । उद्योगमन्त्री मातृका यादवको अंग्रेजी भाषणले चर्चा पाउदै गएको छ ।
लगानी सम्मेलनको अवसरमा मन्त्री यादवले गरेको अंग्रेजी सम्मेलनको भाषणलाई लिएर यतिबेला खिसिटिउरी समेत हुन थालेको छ ।
सरकारी अधिकारीले तयार पारेको ड्राफ्ट पढ्दा यादवले मिस्टेक गरेपछि पछाडी बसेका अधिकारीहरु हाँसिरहेका थिए ।
यद्यपी मन्त्री यादवलाई जबरजस्ती अंग्रेजीमा भाषण गर्न लगाउनु सरकारी कर्मचारीको बदनियत रहेको टिप्पणी हुन थालेको छ । मन्त्री यादवको पक्षमा बोल्दै केहिले अंग्रेजी भाषा मात्र भएको र ज्ञान नभएको भन्दै कडा टिप्पणी समेत गरेका छन् ।
धाै धाै अंग्रेजी भाषण पढेका यादवले आइदरलाई ‘इदर’ भन्दै दिदर समेत थपेपछि पछाडी बसेका अधिकारीले हाशोको फोहोरा नै निकालेको सुनिन्छ ।
यद्यपी मन्त्री यावदले भाषण पढ्दै गर्दा दर्शक दिर्घा तिर हेरेर बोल्न खोज्दा आफै मुस्काउदै अक्क न बक्क भएका थिए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











