अदालत सरकारको मात्रै होः मोहन बैद्य
काठमाडाैं । नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन बैद्य ‘किरण’ले अदालत सरकारको हो भन्दै प्रतिप्रश्न गरेका छन् ।
सिके राउतलाई रातारात छुटाउने तर, मधेस आन्दोलनको क्रममा बएको घटनालाई लिएर रेशम चाैधरीलाई जेल हाल्ने यस्तो पनि हुन्छ ? यस्तो कहाँ हुन्छ ? सरकारले अदालतलाई के गराउन खोज्या हो ? समस्याको हल गर्ने हो भने राजनीतिक सहमतिकाआधारमा काम गराैं । बैद्यले भने ।
कम्युनिष्टले कम्युनिष्टलाई दमन गर्ने यो कस्तो घटना हो भन्दै किरणले भने, कम्युनिष्ट धेरै भइयो । सरकार एउटा नेकपा, विप्लव जी अर्को नेकपा । सरकार र विप्लवबारे बोल्दै किरणले डबल नेकपाको स्थिति के हो भन्दै प्रश्न समेत गरेका छन् ।
विप्लव जी हरु समेत राजनीतिक पार्टी हुनुहुन्छ। सरकारले दमन गर्ने होइन, वार्ता सहमतिका आधारमा उहाँहरुका माग सुन्न तयार हुनुपर्छ । देशमा शान्ति अमचयन कायम गर्ने हो भने यसका लागि तयार हुने या नहुने भन्ने कुरा मुख्य प्रश्न रहेको जनाएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगमा भएको पत्रकार सम्मेलनमा बोल्दै किरणले यस्तो जनाएका हुन् ।
यद्यपी नेकपा मालेका महासचिव सिपी मैनालीले भने रेशम चाैधरी राजनीतिक घटनाका पात्र होइनन्, भन्दै उनमाथि अदालतको फैसला सहि भएको दाबी गरेका छन् । कैलालीको टिकापुरमा अघिल्लो दिन भएको राजनीतिक सहमतिको विरुद्धमा प्रहरी तथा अन्य जघन्य घटनाका दोषीलाई राजनीतिकरण नगर्न समेत चेतावनी दिएका छन् । रेशम चाैधरी प्रकरण राजनीतिक नभएको समेत दाबी गरेका छन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












