प्रचण्ड तनावमा परेपछि सुकुटेमा, सघन वार्ता गर्न ओली-नेपाल वालुवाटारमा !
काठमाडाैं । सत्तारुढ दल नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको खुलेको छ ।
नेकपा अध्यक्ष प्रचण्ड फ्रेस हुन भन्दै पारिवारीक टिम लिएर सिन्धुपाल्चोकको सुकुटे पुगेपछि प्रधानमन्त्री ओलीले नेता नेपाललाई बालुवाटारमा निम्त्याएर सघन छलफल गरेका छन् ।
नेकपा स्रोतका अनुसार नेता नेपाल बिहिबार साझ र आज शुक्रबार विहानै प्रधानमन्त्री निवास छिरेका हुन् । वान टु वान वार्ता गरेका नेताहरुले पार्टी एकता टुंगोमा नलाग्नुमा भागबण्डा नमिल्नु नै मुक्य कारण रहेको निष्कर्ष निकाल्दै सहमति गर्ने प्रयास गरेका छन् । ७७ जिल्ला मध्ये ३२ जिल्लाको नेतृत्व जिम्मेवारी पूर्वमाओवादीले पाएपछि बचेको ४५ जिल्लाको भागबण्डा मिलाउन वालुवाटारमा सघन छलफल भएको हो ।
नेकपा स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले भावुक हुँदै नेता नेपाललाई हामी यति धेरै लामो समयदेखि संघर्ष गर्दै आएपनि आज प्रचण्डले हामीलाई मिल्न अनुरोध गर्नु त्यत्ति राम्रो नहुने भनेपछि नेता नेपाल विहान समेत वालुवाटार पुग्न बाध्य भएका हुन् ।
तर, प्रचण्ड सुकुटे गएको बेला प्रधानमन्त्री निवासमा भएको छलफलले भने पूर्वमाओवादी बृत्तमा शंका उत्पन्न भएको छ । पूर्वमाओवादीका एक नेताले भने, सांज परेपछि अनि एका बिहानैको भेटले कतै केहि गडबड त भएको छेन भन्ने लागेको छ । यसैमा हाम्रो अध्यक्ष कमरेड सुकुटे पुग्नु भो । हामी थोरै सशंकित बन्ने वातावरण बनेको छ ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












