विप्लव आदिवासी जनजातीको पक्षमा छैनन्, भ्रममा परेर बन्दुक बोक्न जानुहोला नीः प्रचण्ड
काठमाडाै । नेकपा अध्यक्ष प्रचण्डले विप्लवको भर नपर्न जनजातीहरुलाई आग्रह गरेका छन् ।
विप्लवसँगृ बन्दुक उठाउन जानुहोला नी फेरी, उनीहरु संघीयताको पक्षमा छैनन् । जनजातीको आदिवासीको पक्षमा छैनन् । भ्रममा नपर्नुहोला प्रचण्डले भने ।
विप्लवले बन्दुक उठाउछु भन्दा त्यतै नजानुहोला भन्दै प्रचण्डले अन्तरक्रिया कार्यक्रममा जोडतोडका साथ उठाएका छन् । ‘हाइ लेभल डायलग स्ट्यान्डर्स एण्ड डेभलभमेन्ट अप्रोच एड्रेसिङ राइट्स, इश्यु कन्सर्न अफ इन्डोजेनियस पिपुल’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो जनाएका हुन् ।
यद्यपी प्रचण्ड नेतृत्वको १० वेर्षे जनयुद्धको क्रममा आदिवासी जनजाती तथा दलित उत्पीडित समुदायले ठूलो त्याग बलिदान गरेका थिए ।
अध्यक्ष प्रचण्डले आदिवासी तथा जनजातीको मुद्धामा आफू जत्तिको नजिकबाट बुझ्ने चिन्ने नेतृत्व नेपालमा नभएको दाबी गरेका छन् ।
आदिवासी जनजातीको भाषा बुझ्ने क्रममा नेपालको राजनीतिज्ञमा म भन्दा अर्को मान्छे वा नेतृत्व छ जस्तो लाग्दैन् । प्रचण्डले भने ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












