प्रचण्ड भन्छन्, कम्युनिष्ट भन्नेले हात उठाएर भन्नू पर्यो हामी समाजवादी कित्ता की पुँजीवादी कित्तामा ?
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले समाजवादी कित्ता तर्फ बएका सँग एकता गर्दै श्रमिकको हक सुनिश्चित गर्ने गरि समाजवादको आधार निर्माण गर्ने बताएका छन् ।
बुधबार १३० औं मजदूर दिवसमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले आफू समाजवादी कित्तामा हो कि पुँजीवादी कित्तामा हो स्पष्ठ भएर मात्रै अगाडी बढ्न अनुरोध गरेका छन् ।
समाजवादी कित्ता र पुँजीवादी कित्ताबारे गहन छलफल र बहसको जरुरी भएको जिकिर गर्दै प्रचण्डले भने, ‘हात उठाएर भन्नुपर्यो समाजवादी कित्तामा हो कि पुँजीवादी म भनेर ? ‘हामी समाजवादी हौं । पुँजीवादी कित्तासँग एकता गरेर शक्ति र तागत हुँदैन।’
समाजमा अहिले समाजवाी र पुँजीवादी कित्ता भन्दा अरु नभएको दाबी समत गरेका छन् । पुजीवादी शक्तिसँग एकता गरेर अगाडी बढ्न खोजेमा मात्रै कम्युनिष्ट कार्यशैली नै धरापमा पर्ने भन्दै प्रचण्डले दृढतापूर्वक समाजवादी कित्तामा अडिग रहेर काम गर्नुको विकल्प नरहेको जनाइएका छन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












