विप्लव नेतृत्वको विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष ढकाल कार्यक्रम स्थलबाटै पक्राउ
काठमाडाैं । विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी केन्द्रिय अध्यक्ष चिरञ्जिवी ढकाल पक्राउ परेका छन् ।
काठमाडाैंको अनामनगरस्थित युनियन हाउसमा ११ विद्यार्थीको संयुक्त कार्यक्रममा सहभागी भएका अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्ष ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।
शिक्षा क्षेत्रका विकृति र देशमा बढिरहेको अनियमितताबारे ११ विद्यार्थी संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका ढकाललाई प्रहरीले घेराबन्दी गरेर पक्राउ गरेको हो ।
११ विद्यार्थी संगठनको संयुक्त कार्यक्रमको क्रममा प्रहरीले धरपकड गरेर अध्यक्ष ढकाललाई पक्राउ गरेर लगेको हो, गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा विद्यार्थी अध्यक्ष आलोक रायमाझीले बताए ।
कार्यक्रम स्थलबाटै प्रहरीले जबरजस्ती पक्राउ गरेर लगेको हो । विद्यार्थी संगठनका साथीहरुले प्रतिकार गर्न खोजेपनि प्रहरीले धरपकड गरेर लग्यो । रायमाझीले भने ।
ढकाल यसअघि समेत पक्राउ परेका थिए । तर, उनी ललितपुर बारका निर्वाचित सदस्य समेत भएकाले उनी रिहा भएका थिए ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












