विप्लवका विद्यार्थी केन्द्रिय अध्यक्ष ढकालको गिरफ्तारी विरुद्ध ललितपुर बारको आपत्ति
काठमाडौ । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका विद्यार्थी केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाललाई गैरकानुनी ढंगले गिरफ्तार गरिएको भन्दै ललितपुर बारले आपत्ति जनाएको छ ।
आस्था र विचार राखेकै कारण ढकाललाई गिरफ्तार गरिनु स्वतन्त्रतामाथिको हनन भएको भन्दै ललितपुर बार एसोसिएसनले विरोध जनाएको हो ।
ढकाल ललितपुर बार एसोसिएसनका निर्वाचित सदस्री हुन भने प्रतिबन्धित नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष समेत हुन् ।
ढकाललाई प्रहरीले अनामनगरको युनियन हाउसबाट ११ विद्यार्थीले आयोजना गरेको पत्रकार सम्मेलनबाट पक्राउ गरेको हो ।
प्रतिपक्षी दलका नेपाली काङ्ग्रेससहित अन्य विभिन्न ११ दलका विद्यार्थी संगठनले सरकारको विरोध गर्दै पत्रकार सम्मेलनको आयोजना गरेका थिए । यद्यपि ढकाल यसअघि समेत पक्राउ परेका थिए भने उनी केही दिनमै रिहा भएका थिए । कानुन व्यवसायी समेत भएकाले उनलाई पक्राउ गर्न नमिल्ने भन्दै रिहा गरिएको थियो ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












