सीमा नाकामा हुने अवान्छित गतिविधिलाई सरकारले नियन्त्रण गर्नुपर्छः अग्नी प्रसाद सापकोटा
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य अग्नी प्रसाद सापकोटाले तातोपानी नाका खुल्न लागेको कुरा नेपाल र नेपालीकालागि साैभाग्यको कुरा रहेको दाबी गरेका छन् ।
मनाङ-मुस्ताङको यात्राको क्रममा निस्केको स्मरण गर्दै नेता सापकोटाले भने, कोरला नाका पुगेपछि पीडा महशुस भएको जनाए । कोरला नाका पुग्दा त्यसक्षेत्रमा विभिन्न किसिमका अवान्छित गतिविधि (वेतिथि) भेटिएको सुने भन्दै मित्र राष्ट्र चीन नाका खोल्न हिचकिचाएको दाबी गरे ।
तातोपानी नाका खुल्ने कुरा सिन्धुपाल्चोकका लागि मात्रै नभएर सम्पूर्ण नेपालीका लागि खुशीको कुरा रहेको बताउदे मित्रराष्ट्र चीनको सहयोग समेत अद्भुत रहेको सापकोटाले जनाए ।
चिनियाँको शान्त कुटनिति भएपनि नेपालमा हुने अवान्छनिय गतिविधिलाई नियन्त्रण गर्न सरकार तयार हुनुपर्ने उनले वताए । आफ्नो बिर्वाचन क्षेत्रमा तातोपानी नाका पर्ने भएपनि एक महिना अगाडी त्यहाँ जादा र अहिले त्यहाँ जादादेखिएको कामको प्रगति अत्यन्तै रोचक भएको भन्दै नेपालले समेत कामको स्पिरिड बढाउनु पर्ने जनाए ।
नेपाल-चीनबीच सुरु हुने भनिएका अन्य ६ नाकाहरुलाई व्यवस्थित र नाका खोल्न तयारी गर्नुपर्ने बताए । नेपालको हिमाली क्षेत्रमा बसोबासगर्ने नागरिकको जीवनसँग जोडिएको कलुरा समेत भएकाले सरकारले यस्ता कुराहरुमा ध्यान दिनुपर्ने बेला आएको नेता सापकोटाले जनाएका छन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











