प्रधानमन्त्री ओलीको आक्रोसः राजाले पनि मेरो सरकार भन्थे, राष्ट्रपतिले किन नभन्ने ?
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गिय नेताहरु मदन भण्डारी र जीवराज आश्रितप्रति श्रद्धा तथा सम्मान व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले जनबर्गिय संगठनमा नेतृत्व पाएका सवै नेताहरुलाई बधाईका साथै मन, चित्त सानो नपार्न आग्रह गरेका छन् ।
यद्यपी प्रधानमन्त्री ओलीले मदन-आश्रित स्मृति विवसको अचसरमा प्रायः समय सरकारको चर्चा र महासचिव विष्णु पाैडेलको वचाउ गर्ने पक्षमा कडा रुपमा उभिएका छन् । सरकारले वालुवाटारको जग्गा आफ्नै सरकारले खोजविन सुरु गरेको भन्दै अनावश्यक आरोप लगाएको भन्दै रोष व्यक्त गरेका छन् ।
यस्तै, प्रधानमन्त्री ओलीले राष्ष्टपति विद्यादेवी भण्डारीको वचाउ गर्दै मेरो सरकार भनेर गरेको संबोधनको वचाउ गर्दै अन्तराष्ट्रिय अभ्यास भएको दाबी गरे । राजाले पनि मेरो सरकार भन्थे । अनि राष्ट्रपतिले मेरो सरकार किन नभन्ने ? नेपाली कांग्रेसले आफूलाई जेठो पार्टी भन्छ । तर, विरोध गर्छ । यो व्यक्तिको विरोध होइन ।, गणतन्त्रको विरोध हो, उनले भने ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












