प्रधानमन्त्री ओली र प्रचण्डबीच सरकार र पार्टी आलोपालो चलाउने सहमति भएकै होः बामदेव गाैतम
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामदेव गाैतमले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डबीच आलोपालो सरकार चलाउने सहमति भएको दाबी गरेका छन् ।
एक टेलिभिजन कार्यक्रममा बोल्दै नेता गाैतमले प्रचण्डले पार्टी एकता हुनुभन्दा पहिले एकजनाले सरकार र अर्काले पार्टी हाँक्ने भनेर प्रस्ताव लगेपछि पुनः दुवै अध्यक्षबीच सरकार र पार्टी चलाउने सहमति भएको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले आलोचना सहन गर्न सक्नु पर्ने भन्दै नेता गाैतमले सरकारबाट निस्किएर सहमति कार्यान्वयन गर्नु कुनै नाैलो कुरा नभएको समेत ठोकुवा गरेका छन् । पार्टी एकता हुँदा समेत एकता महाधिवेशन नहुन्जेल सहमतिमा मात्रै चल्ने गरि पार्टी एकता भएको जनाएका छन् ।
विवाद लम्बिनुको कारण पार्टीमा जिम्मेवारी बाँडफाड नहुनुले समस्या परेको जनाएका छन् । तर, पार्टीमा कुनै छलफल नगरेर प्रधानमन्त्रीले आफू खुशी काम गर्न खोजेकाले समस्या आएको बताए । घोेचपेच गर्ने प्रवृत्ति प्रधानमन्त्रीमा बढेकाले समस्या आउनसक्ने संकेत नेता गाैतमले गरेका छन् ।
यद्यपी नेता गाैतमले सरकार र पार्टी समहितिका आधारमा चल्ने भन्दै पार्टी एकताको स्पिरिडलाई समेत बुझ्न जरुरी रहेको जनाएका छन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












