जहाज वेच्ने आकासमा प्रतिबन्ध लगाउने कुरा मिल्दैन, युरोपमा नेपाली जहाज छिट्टै उड्नेछन्ः प्रधानमन्त्री
काठमाडौं । साताव्यापी युरोप भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सले जनाह नेपाललाई वेच्ने तर आकासमा प्रतिबन्ध लगाउन नसुहाउने भन्दै युरोपमा नेपाली जहाज युरोपका आकासमा उड्ने वताएका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले वाइडबडी प्रकरणबारे छानविन भइरहेको जनाएका छन् । छानविन बइरहेका बेला बोल्नु त्यति राम्रो नहुने भन्दै तर्केका ओलीले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्देोष रहेको दाबी गरेका छन् ।
पत्रकारले वाइडबडीबारे गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘वाइडबडी चैं छानबिन हुँदैछ । छानबिन हुँदै गरेका कुरामा मैले धेरै के भनौं ?’ प्रधानमन्त्री ओलीले भने, ‘गैरजवाफदेही पाराले बढ्यो भ्रष्टाचार, फलानाले खायो, भनिँदैछ । तर, मैले परिणाम नआइकन कसैका बारेमा भन्न मिल्दैन । छानबिन हुँदैछ, जो दोषी छ, ऊ उम्किन पाउँदैन । दोषीमाथि कारबाही हुन्छ ।’
यस्तै, फ्रान्सले आफनो आकासमा नेपाली ध्वजाबहाक विमानलाई प्रतिबन्ध लगाएको धेरै ालामो समय भएपनि जहाज भने वेचिरहेको छ । प्रधानमन्त्री ओलीले डाबोसमा गएका बेला समेत प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका थिए । तर, अहिले उनको आैपचारीक भ्रमनका बेला समेत कुरा ठेपनि यसबारे कुनै सहमति भने हुन नसकेको जनाइएको छ ।
विश्वका जुनसुकै कुनामा नेपाली विमान उडाउन गम्भीरताका साथ सरकार लागि परेको दाबी गर्दै प्रधानमन्त्री ओलीले नेपाली जहाज छिट्टै युरोपका आकासमा उड्ने वताए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











