नेपाली युवा कृष्ण गाैतमले पाए बेलायती डायना मेमोरियल पुरस्कार
काठमाडाैं । नेपाली युवा कृष्ण गौतमलाई बेलायतको प्रसिद्ध डायना मेमोरिएल पुरस्कार प्राप्त भएको छ । उनलाई उक्त पुरस्कार वेल्स कि राजकुमारीको सम्झनामा स्थापित उक्त पुरस्कार प्रदान गरिएको हो ।
सन् १९९७ मा वेल्स कि राजकुमारी डायनाको मृत्यु भए पछि उनको सम्झनामा उक्त पुरस्कार स्थापित गरिएको थियो । डायना मेमोरिएल अवार्ड बेलायती शाही परिवार, राजकुमार विलियम तथा राजकुमार ह्यारीको समर्थन र साथ रहेको प्रतिष्ठित पुरस्कार सामाजिक कार्य तथा मानबिय कार्यमा उल्लेख्य योगदान गरे वापत प्रदान गरीने गरिन्छ ।
कृष्ण गौतमले लक्ष्मी प्रतिष्ठान मार्फत आफनो समय, श्रम सेवामा लगाएका छन् । ठुलो दाजुको दुर्घटनामा मृत्यु हुँदा कृष्ण केवल १४ बर्षको थिए, दैनिक जसो आफ्नो प्यारो दाजुको चौडा छातीमा टसिएर सुत्दै आएको कृष्ण दाजुको मृत्यु पछी एकै पटक टुहोरो बन्न पुगे । बेलाबेलामा हिम्मत गर्न र पढाई जारी राख्न हौसला दिदै आएको अमेरिकामा रहेको अर्को दाजुको पनि ९ महिना पछि पार्सलमा अलीकती अस्तु मात्र आई पुग्यो ।
परिस्थितीवस उनी बाल्यकालमानै ठुलो पारिवारिक जिम्मेवारीमा परे । सानो उमेर भएकोले उसले धन सम्पति ब्यापार व्यवसाय बारे त्यती बुझेका थिएनन , बुझनु पर्ने बेला भएको थिएन । यधपी पुत्र शोकमा भाव विह्वल भएका उसका बाबुआमाले ब्यबसायीक कम्पनि देखि निर्माणाधीन रिसोर्ट सम्मा बेची सामाजिक काममा लगाउदै गए ।
उनलाई त्यसले कुनै दुख्ख लागेन उनलाई दिदि सरस्वतीले मनोवल उच्च राख्न हौस्याई रहन्थीन् । दिदि भाईले पुरै परिवार सम्हालेनन प्रतिष्ठानलाई हरेक एङ्गल्बाट सघाई रहे । दाजुहरुको मृत्युको पिडा बोकेरै एक वर्ष पछी एस एल सी पास गरेर बिहान बिहान कलेज जाँदै दिनभर सामाजिक कार्यमा जुटी रह्यो । सुरु देखिने लक्ष्मी प्रतिष्ठान मार्फत हुदै आएका कार्यक्रमहरुमा उसको सहभागीता रहदै आएको छ । पछि स्नातक सकाएर उ प्रतिस्ठानकै फुल टाईमर सेवक भए।
सानै उमेरमा पटक पटक युरोप भ्रमण गरेर सक्दो फन्ड समेत जम्मा गर्दै दुरदराजमा सामुदायीक बिद्यालय निर्माण समेत गर्न सफल कृष्ण २०७२ को भुकम्प पछि एकदम सक्रिय रुपमा प्रतिष्ठानका गतिविधिको नेतृत्व गर्न थाले ।
आगामी ५ बर्षमा आफ्नै पहलमा विविध कारणले बिद्यालय जान नसकेका ५ सय बालबालिहरुलाई शिक्षामा पहुँच गराउने र एउटार एउटा क्षेत्रको बिशेषज्ञ समेत बनाई हाल हाम्रो कार्यक्षेत्र मध्ये एक रहेको चितवनको कान्दा जस्तै देशका धेरै ठाउँमा पुगेर काम गर्ने र आफ्नो जन्म भूमिलाई सक्दो योगदान पुर्याउने अठोट साथ् अगाडी बढी रहेको छन् ।
हाल उसले बेलायतबाट “त्जभ म्ष्बलब ब्धबचम “ प्राप्त गरको छ र यो नै उनले पाएको पहिलो अवार्ड हो । यो अवार्ड बेलायतकी पुर्व युवराज्ञी स्व. डाइनाको स्मृतीमा युवाहरुलाई प्रदान गरिने अवार्ड हो । बेलायतबाट कान्दा घुम्न आएका एकजना मित्रले कृष्णको भूमिकालाई सुक्ष्म अध्यायन गरीए पश्चात उनले बेलायत फर्केर पब्लिस गरेको आर्टिकल र उनैले भरिदिएको फर्मबाट उनी ब्धबचम कालागी छानिएका हुन् ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












