ग्राहकमाथि भार थोपर्दै इन्टरनेट सेवा प्रदाय कम्पनी, साउन १ देखि १३ प्रतिशतले मूल्य बृद्धि
काठमाडाैं । इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेटको मूल्य १३ प्रतिशतले बढाउने निर्णय गरेको छ ।
आगामी नयाँ आर्थिक वर्षवाट ग्राहकबाट असुल्ने गरि इन्टरनेट सेवा प्रदायक संघले मूल्य बढाउने निर्णय गरेको हो । अब साउन १ गते देखि ग्राहकले तिर्दै आएको मूल्यमा थप १३ प्रतिशत मूल्य तिर्नु पर्ने भएको हो ।
गत वर्ष समेत इन्टरनेटको मूल्य बढापछि चाैतर्फी आलोचना भएपछि सरकारसँग वार्ता गरेर स्थगित गरिएको थियो । तर, सरकारले गुरसञ्चार नियमावली संशोधन गरेर कर छुट गर्ने निर्णय गरेपनि सरकारले झुक्याएको भन्दै यस्तो निर्णयमा पुगेको संघका अध्यक्ष भोजराज भट्टले जनाए ।
सरकारले दूरसञ्चार नियमावली संशोधन गरी दूरसञ्चार सेवा शुल्कको ५० प्रतिशत रकम कर छुट हुने व्यवस्था गरिदिने र ५० प्रतिशत दूरसञ्चार सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको इन्टरनेट सेवा प्रदायक संस्थाले वताउदै आएका छन् ।
तर, इन्टरनेट सेवा प्रदायक कम्पनीले समेत ग्राहक ठगी गर्ने गरेको जनाइन्छ । उनीहरुले ग्राहक आएपछि आफ्नो क्षमता ख्याल नगरेर इन्टरनेट जडान गर्ने र भनेजति स्पिडमा इन्टरनेट नदिने गरेको पाइन्छ ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











