BREAKING: को को बन्दै छन नयाँ मन्त्री, को भए आउट ? (सुचीसहित)
स्वास्थ्यमन्त्री यादवको जिम्मेवारी खोसियो, को पुग्यो उनको मन्त्रालयमा ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन छन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को पुनर्गठन भएको औपचारिक घोषणा भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको अन्तिम शुचि राष्ट्रपति शितलनिवास पठाएका थिए । उक्त शुचि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्को पुनर्गठन गरेकी हुन् ।
मन्त्रीहरुको टुंगो लगाएर प्रधानमन्त्रीले नाम शितलनिवास पठाएर मन्त्रीहरुको नाम आफूले सार्वजनिक नगर्ने तयारी थालेका थिए ।
राष्ट्रपति कार्यालयका अनुसार विदा हुने मन्त्रीहरुमा उद्योग मन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपानी खनाल, समान्य प्रशासनमन्त्री लालबबु पण्डित, भौतिकपूर्वाधारमन्त्री रघुवीर महासेठ, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थपमाया थापा रहेका छन् भने नयाँ थपिनेमा घनश्याम भुसाल, वसन्त नेम्वाङ, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराराज भट्ट, रामेश्वर राय यादव, मोतिलाल दुगड, रामवीर मानन्धर लगाएत रहेका छन् ।
यस्तै, केही मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरिएको जनाइएको छ । उपप्रधान एवं स्वास्थ्यन्त्री उपेन्द्र यादवको जिम्मेवारी खोसिएको छ भने उनी कानुन्मन्त्री भानुभक्त ढकालको मन्त्रालयमा पुगेका छन भने ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् ।
नयाँ मन्त्रीहरुको सपथ भोलि ११ बजे हुने जनाइएको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












