सरकार नछाडेसम्म समाजवादीसँग पार्टी एकता हुन्नः संयोजक महतो
काठमाडाैं । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मणडलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार नछाडेसम्म पार्टी एकता हुन नसक्ने जनाएका छन् ।
शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै महतोले समाजवादी पार्टी सरकारबाट बाहिरिएको ख्डमा पार्टी एकता हुनसक्ने जनाएका हुन् । तर, उनले तत्काल भने पार्टी एकताको संभावना गाैण रहेको जनाए । देशमा वैकल्पिक शक्तिको निर्माणको खाँचो भएपनि आउने दिनमा यस्तो शक्ति निर्माणको बाटोमा लाग्नुपर्ने जनाए ।
मन्त्रिपरिषद् पुनर्गठनबारे सोधिएको प्रश्नमा संयोजक महतोले आफुसँस सम्बन्धित नभएको कुरा नसोध्न आग्रह गरे । आफू प्रतिपक्षी दल भएको भन्दै सरकारले माग सम्बोधन नगरेसम्म सरकारलाई समर्थन गर्न नसकिने समेत प्रष्ट पारे ।
उनले राजपाको सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको समेत बताए। उनले संविधान संशोधन, आन्दोलनकारी साथीहरूविरुद्धको मुद्दा फिर्ता लगायतका मागहरु सम्बोधन नभएसम्म सरकारलाई सहयोग गर्न नसकिने प्रष्टाए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












