न प्रो चाइनिज, न प्रो इन्डियन हामी प्रो नेपाली बन्नूपर्छ
चिनियाँ राष्ट्रपतिको चाहनामा म चीन भ्रमणमा जादैछुः प्रचण्ड
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले चीन भ्रमण गर्ने भएका छन् ।
नेपाल-चीन मिडिया फोरमले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा आफू चीन भ्रमणमा निस्किन लागेको जनाएका हुन् । चिनियाँ प्रधानमन्त्री सी जिनफिङले प्रचण्डको नेतृत्वमा नेपाली टोली चिन भ्रमणमा आओस भन्ने चाहना प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेकाले त्यसतर्फ जान लागेको जनाएका हुन् ।
विभिन्न समयमा गरेर चिनियाँ राष्ट्रपति सीसँग आठ पटक भेटवार्ता भइसकेको भन्दै प्रचण्डले चिनियाँ जनतासँग समेत सम्बन्ध स्थापित भएको अनिभूति गरेको जनाए ।
नेपाल-चीन सम्बन्धबारे प्रचण्डले अशल छिमेकी भएको र चीन नेपालको विकासको साझेदार बन्न तयार रहेको जनाए ।
नेपाली राजनीतिमा पहिले प्रो चािनिज प्रो भारतीय भन्ने कोसिस भएकाले नेपालको विकासले गति लिन नसकेको भन्दै अब प्रो नेपाल बनेर छिमेकीको साथ र सहयोग लिएर विकास गर्नुको विकल्प नभएको प्रचण्डको भनाई थियो ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












