प्रदेशको राजधानी पार्टी केन्द्रले तोक्ने होइन, सचिवालयले निर्णय गरेको भए सच्याउनुपर्छ
काठमाडौं । प्रदेश ३ को राजधानी र नाम राख्ने विषयमा केन्द्रले हस्क्षेप गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा तीव्र असन्तुष्टि देखिएको छ।
नेकपा नेताहरु केन्द्रको यो निर्णयलाई लिएर खुलेरै विरोधमा उत्रिएका छन्। पछिल्लो पटक सिन्धुपाल्चोकबाट निर्वाचित प्रतिनिध सभाका सांसद तथा पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले केन्द्रले हस्तक्षेप गरेर प्रदेशको राजधानी तोक्न नहुने बताएका छन्।
प्रदेश ३ को राजधानी कार्यदलले दिएको सुझाव अनुसार कायम हुनुपर्ने अडान उनले राखेका छन्। मंगलबार सामाजिक सञ्जालमा आफ्ना भनाइ राख्दै उनले २०६८ सालमै तत्कालीन नेकपा एमाले बागमती अञ्चल कमिटीले राज्यपुनर्संरचना अध्ययन कार्यदल बनाई राज्यपुनर्संरचनाबारे धारणा बनाइसकेको जिकिर गरेका छन्।
प्रदेश ३ को राजधानी र नाम राख्ने विषय शेरबहादुर तामाङको भनाई जस्ताको तस्तैः
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












