डाक्टर भन्छन्: महिनावारी बन्द हुनु प्रजनन क्षमताको अन्त्य हो, यौन जीवनको होइन
काठमाडौं । एस्ट्रोजिन एक त्यस्तो हर्माेन हो जसले महिलाको प्रजनन अंग र योनीमार्गलाई ओसिलो, लचकदार र तन्दुरुस्त बनाउँछ।
एस्ट्रोजिन हर्माेनकै कारण प्रजनन अंग एवं क्षमता विकास भएको हुन्छ। तर रजनोवृत्ति (महिनावारी) एस्ट्रोजिन कम हुँदै जाने भएकाले स्वस्फूर्त प्रजनन अंगहरू सुक्खा र कमजोर हुन थाल्छन्।
आज फागुन २५ आइतबार प्रकाशित हिमाल साप्ताहिकमा मनोचिकित्सक डा.विश्वबन्धु शर्मा भन्छन्, ‘केही महिलामा यौनेच्छामा कमी पनि आउन सक्छ। तर यो नै योन जीवनको अन्त्य भने होइन।
यसका लागि महिला र पुरुष दुवैले एकअर्कालाई बुझ्न जरुरी छ। यौन केवल शारीरिक सम्बन्ध मात्रै पनि होइन, जीवन जिउने कला पनि हो। त्यसो त रजनोवृत्तिपछिको यौन जीवन उसको रजनोवृत्तिअघिको यौन जीवनमा निर्भर गर्छ। दम्पतिबीच पहिल्यैदेखि स्वस्थ सम्बन्ध छ भने रजनोवृत्तिपछिको यौन जीवनमा केही असहज हुँदैन।
शारीरिक सम्बन्धका बेला महिलाले यौनांगमा क्रिम प्रयोग गर्न सक्छन्। पेनिट्रेट सेक्सबाहेक अन्य तरिका पनि अपनाउन सकिन्छ। नियमित यौन सम्पर्कले महिलाको पेल्भिक मांसपेशी, मूत्रथैलीलार्य मजबुत बनाउनाका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। हृदयाघतको जोखिम पनि न्यूनीकरण गर्छ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











