नेकपाले गठन गर्यो अनिल शर्मा नेतृत्वमा कोरोनाबिरुद्ध न्युक्लियस टोली
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) क्षेत्र नम्बर १ काठमाडौले कोरोना नियन्त्रण तथा रोकथामका लागि पार्टी नेता कार्यकर्ता परिचालन गर्ने भएको छ ।
त्यसका लागि राज्यका निकाय तथा स्वास्थ्यकर्मीलाई सहयोग गर्न ५ सदस्यीय एक न्युक्लियस कमिटी गठन गरेको छ । नेकपा नेता अनिल शर्माको संयोजकत्वमा गठन भएको सो समितिमा विदुर मैनाली, कल्पना राणा,ईश्वर सापकोटा र गणेश दुलाल सदस्य रहेका छन् ।
त्यस्तै पार्टी जिल्ला सदस्य तथा जनवर्गिय र मोर्चा संगठनलाई समेत समेटेर ११ वटा टोलहरुमा स्वयसेवक समिति गठन गरी स्थानीय तहमा परिचालन गर्ने निर्णय गरेको छ । जसमा बानेश्वर हाइटमा विष्णु भुषाल, थापागाउँ वाणगंगामा रामप्रसाद अमगाई र हिरा थापामगरलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी बुद्धनगरमा श्यामलाल तन्दुकार र सुर्यबहादुर कार्की रहेका छन् भने मैतीदेवी डिल्लीबजारमा रेवती दाहाल र आत्मराम राजवंशीलाई तोकिएको छ । घट्टेकुलो अनामनगरमा शर्मिला कार्की र सरला पौडेललाई जिम्मेवारी दिइएको छ । शंखमुलमा अनिताढोली कार्की र रामेश्वर पाण्डे, शान्तिनगरमा धनवहादुर अछामी र लिलाधर रिमाल, खरिवोट मिलनचोकमा देवराज शर्मा र राजेश जोशी, पुरानोवानेवर भिमसेनगोलमा सरोज ढकाल र भिमाम गौतम तोकिएका छन् । थापाथली बबरमहलमा पुष्प श्रेष्ठ र त्रिपुरेश्वर भोटेवहालमा मित्रलाल ठोकरलाई जिम्मेवारी दिएको छ ।
उनीहरुले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठन लगायतका आधिकारिक निकायबाट जारी गरिएका जनचेतना मुलक जानकारीहरुको प्रभावकारी कार्यन्वयन गराउन साथ सहयोग गरी जनतालाई भाइरसका विरुद्ध लड्न तयार गर्ने लगायतका काम गर्नेछन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












