नेको इन्स्योरेन्सका सिइओ खड्काले गरे समस्यामा परेका विद्यार्थीलाई खाद्यन्न सामाग्री सहयोग
काठमाडौं । कोरोना (कोभिड-१९) को जोखिम न्युनिकरणका लागी सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेकाहरुलाई नेको इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले सहयोग गरेका छन् ।
नेको इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत खड्काले व्यक्तिगत रुपमा आफ्नो एक महिनाको तलब बराबरको खाद्यन्न त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका विद्यार्थीहरुमा वितरण गरेका हुन् ।
लकडाउनको कारण त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा देशभरबाट आएका करिब ५ सयभन्दा बढी विद्यार्थीलाई खान समस्या भएको गुनासो सञ्चार माध्यमहरुमा आएपछि आफ्नो १ महिनाको तलबको राहत सामग्री सहयोग गरेका खड्काले जानकारी दिए ।
उनी विद्यार्थीहरुलाई भोजनको समस्या भएको भनी संचार माध्यमबाट खवर सुन्ने वित्तिकै सहयोग गर्नुपर्छ भनेर जुटेको थिए ।
जसमा सिइओ खड्काले विद्यार्थीहरुलाई १५ दिनको लागि आवश्यक खाद्यान्न २ सय बोरा चामल, ५ सय किलो दाल र ५ सय प्याकेट नुन सहयोग प्रदान गरेका छन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











