बुढानिलकण्ठमा सुमो मायाद्वारा दैनिक उपभोग्य सामाग्री वितरण
काठमाडाैँ । बुढानिलकण्ठ नगरपालीका वडा नं ११ मा सुमो माया संस्थाले राहात सामाग्री वितरण गरेको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना (कोभिड-१९) को जोखिम न्युनिकरण गर्नका लागी यति बेला लकडाउन छ ।
लकडाउनका कारण दैनिक ज्याला मज्दुरी गरेर जिविको पार्जनगर्ने मज्दुर बर्गलाई साँझ-विहान छाक टार्न गाह्रो भएको बर्गलाई लक्षित गरी सुमो मायाकी निर्देशक क्यासि मोक्स र संस्थाका नेपाल मेनेजर पेम्बा छिरिङ शेर्पाले बुढानिलकण्ठ नगरपालीका वडा नं ११ मा राहात वितरण गरीएको हो ।
राहात वितरण कार्याक्रममा संस्थाका नेपाल मेनेजर शेर्पा, वडा नं ११ का अध्यक्ष र समाजसेवी सोनाम शेर्पालगाएतको उपस्थीति रहेको थियो ।
संस्थाका मेनेजर शेर्पाले भने सामाजिक काममा क्रियाशिल हाम्रो संस्थाले आगामी दिनमा पनि यस्तै समाजिक समस्याको सारथी बन्दै जाने बताए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












