ताजा समाचार

कोरोना संक्रमणबाट पाटन अस्पतालमा एक जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पाटन अस्पतालमा  एक जनाको मृत्यु भएको छ ।

पाटन, अस्पतालको आईसीयूमा उपचाररत ५८ वर्षीया महिलाको सोमबार विहान मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि २८ साउनमा अस्पताल भर्ना भएकी उनमा निमोनिया देखिएको थियो । उनी मधुमेहकी विरामी समेत थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org