चीन-भारत सिमा क्षेत्रमा भारतीय विशेष सुरक्षाफौज, निर्वासित तिब्बतीहरूको बाहुल्य
एजेन्सि । लद्दाखमा रहेको भारतीय स्पेशल फ्रन्टियर फोर्सको विकास रेजिमेन्टका कम्पनी लीडर नीमा तेन्जिङ शनिवार भएको सैन्य भिडन्तमा मारिए ।
मृतक नीमाको पार्थिक शरिरमा भारतीय झण्डा ओढाएर मंगलवार बिहान लेहबाट ६ किलोमिटर पर चोगलामसार गाउँ लगियो ।
तिब्बतको निर्वासित संसद् सदस्य नामडोल लागयारीका अनुसार, तिब्बती बौद्ध परम्पराअनुसार उनको अन्तिम संस्कारको तयारी गरिँदैछ ।
शनिवार चिनियाँ सैनिकसँगको भिडन्तमा उक्त फोर्सका एक अन्य सदस्य पनि घाइते भएका थिए । भारतीय सेनाले यसमा कुनै टिप्पणी गरेको छैन ।
सन् १९५९ मा दलाई लामा तिब्बतबाट भारततर्फ निर्वासित हुँदा उनीसँगै थुप्रै तिब्बतीहरू भारतको उत्तरपूर्व, दिल्ली, हिमाचल, उत्तराखण्ड लगायतका ठाउँमा बसेका थिए र अझै पनि छन् ।
नीमा तेन्जिङ पनि तीमध्येकै एक हुन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












