बिषम परिस्थितीमा बेसाहाराको साहारा लायन्स
काठमाडाैँ । लायन्स क्लब अफ नेपाल डिस्ट्रिक ३२५ बि १ द्वारा राष्ट्रिय मृगाैला उपचार केन्द्र बालाजुलाई व्हिल चियर हस्तान्तरण गरेको छ ।
लायन्स क्लब अफ नेपाल डिस्ट्रीक ३२५ बि १ अन्तर्गत क्लस्टर ६ का क्लस्टर चिफ लायन हीरा आचार्य रिजन १२ का रिजन चेयर पर्सन लायन दिपक खरेल जोन २३-२४ का जोन चेयर पर्सन लायन कुमार गुरुङ र माधव लामिछानेको संयुक्त प्रयासमा ३२ ओटा व्हिल चियर हस्तान्तरण गरिएको हो ।
आज राष्ट्रिय मृगाैला उपचार केन्द्र बालाजुमा एक कार्यक्रमकाबीच लायन्स क्लब अफ नेपाल डिस्ट्रिकका सिनियर ब्यक्तीत्वहरु राजन लम्साल, उदय नेपाल, महेन्द्र पौडेल र मणिश्री बज्रचार्यको उपस्थितीमा हस्तान्तरण गरियो ।
काठमाडाैँको दरवारमार्ग स्थित लोकप्रिय किङ्स लाउन्जाको सञ्चालक समेत रहेका जोन चेयर पर्सन गुरुङ्गले भनेः यो विश्वव्यापी महामारीको फैलिएको कोरोना कोभिड-१९ का कारण समस्यामा परेकालाई खाना खुवाउने, बाढीपहिरो पिडितलाई अत्यावश्यक सामाग्री उपलब्ध गराउने देखी ब्लड डोनेशन तथा बर्ष २०२०/२१ डिस्ट्रिक गभर्नर मान बहादुर रोक्का ज्यु को मुख्य कार्यक्रम नारा “nurture the future” कार्यक्रम अन्तरगत शिक्षा बाट बन्चित बालबालिकाहरु लाई पठन-पाठन सम्बन्धी शैक्षिक सामाग्रीहरु पनि बितरण गर्ने कार्य गरिरहेका छौ ।
हामी लायन्स भनेर बिषम परिस्थितिमा सहयोगि हातहरुका साथ उभिन पाउदा गौरव महसुश भएको र आगामी दिनमा यस्ता सामाजीक निरन्तर लागी रहेने गुरुङ्गले बताए ।
फोटोः
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












