राष्ट्रसंघीय खाद्य कार्यक्रमलाई नोबेल शान्ति पुरस्कार
एजेन्सी । संयुक्त राष्ट्र संघको विश्व खाद्यान्न कार्यक्रमले यस वर्षको नोबेल शान्ति पुरस्कार प्राप्त गरेको छ । १९६१ मा स्थापित यो कार्यक्रमले आजपनि एक वर्षमा ९ करोड भन्दा बढी मानिसलाई खानेकुरा प्रदान गर्ने गरेको छ ।
भोकमरीविरुद्धको लडाइँमा यस कार्यक्रमको निरन्तर प्रयासका लागि नोबेल शान्ति पुरस्कारले सम्मानित गर्न लागिएको कमिटीले बताएको छ । विशेषगरी युद्धग्रस्त क्षेत्रमा जारी भयावह अवस्थासँग लड्दै यसले भोकमरीलाई हतियारका रुपमा प्रयोग हुनबाट जोगाउन उल्लेखनीय भूमिका खेल्दै आएको छ ।
हाल जारी कोरोना महामारीले पनि खाद्य आपूर्तिलाई प्रभाव पारिरहेको अवस्थामा भोकमरी निम्तिन नदिनु वास्तवमै भ्याक्सिन जत्तिकै ठूलो योगदान भएको नर्वेजियन नोबेल कमिटीकी प्रमुख बेरित रइस एन्डर्सनले अवार्डबारे घोषणा गर्दै गर्दा भनेकी हुन् । कोभिडको खोप नआउन्जेल सबैका लागि पर्याप्त खाना नै यस संकटविरुद्ध सबैभन्दा उत्तम भ्याक्सिन भएको उनले बताइन् ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












