सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य पुरा गर्न, अख्तियारलाई सुशासनको ‘नमुना’ रुपमा विकास गर्छाैः प्रेमकुमार राई
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्ति प्रमुख आयुक्त प्रेमकुमार राईले सुखि नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्न अख्तियारलाई सुशासनको ‘नमुना’ रुपमा विकास गर्ने बताएका छन ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा नवनियुक्त अख्तियार प्रमुख आयुक्त राई र अख्तियार सचिव सुरेश अधिकारीलाई संखुवासभाका प्रतिनिधिले बधाई दिन पुगेका जिल्लाबासीसंग बोल्दै राईले सुखि नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्न अख्तियारलाई सुशासनको ‘नमुना’ रुपमा विकास गर्ने बताएका हुन ।
विगठित प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रिय सदस्य राजेन्द्र गाैतमको नेतृत्वमा जिल्लाका विभिन्न स्थानिय तहका प्रमुख, विद्दिजिवि लगाएत करिव ५० जनाको संखुवासभा जिल्लाबासीको टोलीले प्रमुख आयुक्त राई र सचिव अधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन ।
बधाई तथा शुभकामना ग्रहण गर्दै प्रमुख आयुक्त राईले भनेः जिल्लाबासीहरुको माया, सद्भाव प्रति सधै रीणी छु । देश यति वेला संघियता कार्यन्वयनको संघारमा छ । यति बेला आयोगलाई चुनाैती छ, ती चुनाैतीलाई चिर्दै सुशासन कायम गर्न कटिवद्द छु ।
देशले लिएको सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य पुरा गर्न प्रशासनिक सुशासन अपरिहार्य छ । तशर्थ अख्तियारलाई नमुनाको रुपमा विकास गर्ने बताए ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












