किङ्स परिवारको सुन्दरीजलमा रात्री भोज(फोटोफचर)
काठमाडाैँ । दरवारमार्ग स्थित किंङ्स लाउन्जले गत बुधवार किङ्स परिवारको सम्मान स्वरुप सुन्दरिजलमा क्याम्प फायरीङ्ग (रात्री भोज) सम्पन्न गरेको छ ।
बर्षमा ३६५ दिन नै ग्राहकहरुको सेवालाई प्राथामिकतामा राखेर गुणस्तरिय सेवा प्रदान गर्न तल्लिन रहने किङ्स परिवार गत बुधबार भने करिव ८५ जनाको संख्यामा रहेको आफ्नो किङ्स परिवार लाई लिएर क्याम्प फायरीङ्ग रात्री भोजमा जुटेको थियो ।
ग्राहकहरुमा गुणस्तरिय सेवालाई मध्यनजर गर्दै काममा संलग्न किङ्स परिवारका सदस्यहरुलाई उच्च मनोबल तथा काम प्रती डेडीकेट होस् भन्ने हेतुले बेला-बेलामा कम्पनीले एस्ता रिफ्रेसमेन्ट पार्टीको आयोजना गर्ने गर्दछ ।
हरेक दैनिकी जस्तै गत बुधवार पनि किङ्समा आगन्तुकलाई नियमित सेवा प्रदान पश्चात रातको १ बजे सुन्दरीजलमा किङ्स परिवार रिफ्रेसमेन्टका लागी पुगेको हो ।
किङ्स लाउन्ज हस्पिटालिटी प्रोफेसन अन्तरगत आन्तरिक टिम ब्यबस्थापनमा अब्बल छाप बनाउन सफल लाउन्ज हो यि अलाबा ग्राहकहरुलाई नयाँ-नया स्वादका परिकारका साथ आधुनिक सेवा प्रदान गर्नु त किङ्सको विशेषता नै हो ।
सञ्चालक कुमार गुरुङ भन्छनः किङ्स लाई माया गर्ने सम्पूर्ण देश बिदेशमा रहनु हुने हजुर हरु प्रति हाम्रो अत्यन्तै उच्च सम्मान छ, आज यहाँ हरुकै माया र सपोर्ट ले हामी यहाँ सम्मको यात्रामा छौ र निकट भबिस्यमा नै देश बिदेश सम्म शाखा बिस्तार गर्दै अझै हजुर हरु सँग नजिक भएर सेवामा तल्लिन रहने सोचमा प्रेरित छौ. गुरुङ भन्छन – हाम्रा किङ्स फेमिली र हजुर सम्पूर्ण किङ्स लाई माया गर्नु हुने यहाँ हरु नै हाम्रा प्रेरणाको श्रोत हुनुहुन्छ,
यसका साथै किङ्स लाउन्ज सामाजिक दायित्व निर्बाह गर्ने कार्यहरुमा पनि सधैं अग्रसर नै रहदै आएको छ, किङ्स लाउन्ज ब्यापार मात्रै नभएर सामाजिक सेवामा पनि उत्तिकै क्रियाशिल छ किङ्स ग्रुपका चेयर म्यान राम चन्द्र श्रेष्ठको जानकारी अनुसार किङ्स ले विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरुलाई व्हील चियर प्रदान गर्ने, अनाथ बालबालिकालाई पठनपाठनका सामाग्रीः कापी, कलम असाह्य अनाथ लाई जाडोमा न्यानो कपडा बितरण आदी सामाजीक कामहरु पनि गर्दै आउनु भएको छ ।
दरबारामार्गमा संचालित किङ्स लाउन्ज पुर्वराजा ज्ञानेन्द्र शाह देखी कलाकार, खेलाडी, बैंकर्स, डाक्टर, डिप्लोम्याटस, ब्यापारिहरु सम्पुर्णको पहिलो रोजाइको लाउन्ज हो ।
किङ्सले काठमाण्डौंको अपार व्यावसायिक सफलताका पछि पोखराबाट पनि सेवा दिई सकेको छ।

Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












