गृहजिल्लामा जनभेटघाटमा व्यस्त पुर्वमन्त्री पुन
रुकुम पूर्व । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा पुुुुर्वमन्त्री गणेेशमान पुनले गृह जिल्लामा कार्यकर्ता तथा जनभेटघाट कार्यक्रमला तिव्रता दिनुभएको छ । केही दिन अघी मात्रै गृह जिल्लामा आउनु भएका नेता पुनले सोमबार वडा नम्बर ४ को अमलाचौर र ढाँकाको दलित नमुना बस्तीमा कार्यक्रकर्ता तथा जभेटघाट कार्यक्रम गर्नुभएको छ ।
भेटघाटको क्रममा नेता पुन समक्ष नेकपाका कार्यकर्ता र नागरिकहरुले पार्टी फुटप्रती असन्तुष्टि जनाएका छन । उनिहरुले केपी प्रवृती जन्मीने आधार कसरी भयो र सैदान्तिक आधार के हो भनेर नेता पुनलाई प्रश्न गरेका छन ।
यस्तै त्यहाँका नागरिकहरुले कृषीको पकेट क्षेत्र उक्त ठाउँमा उत्पादन भएका कृषी उपजहरुको बजारीकणको व्यवस्था गर्न माग गर्दै दलित नमुना बस्तीमा रोजगारी, विद्युतको सेवाका साधै पन्चेबाजा तथा विभिन्न सिप मुलक तालिमहरुको व्यवस्था गर्न माग गरेका छन ।
कार्यकर्ता तथा जनभेटका क्रममा उठेका गुनासा तथा जिज्ञासाहरुको सम्बोधन गर्दै नेता पुनले केपी ओली संघियता समाजबाद सहितको संविधानको विरुद्धमा लागेको बताउनुभयो । ओलीको प्रतिगामी कदमलाई परास्त गर्नका लागी रुकुमबाटै सबै कार्यकर्ताहरु एकजुट भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
यस्तै उहाँले स्थानिय स्तरमा उत्पादित कृषी उपजलाई सहजै रुपमा बजारीकरण गर्न र माग भएका विभिन्न सिप मुलक तालिमको व्यवस्था गर्न प्रतिबद्धता पनि जनाउनुभएको छ ।
सोमबार भएको कार्यक्रममा नेकपा ४ नम्बर वडा कमिटिका अध्यक्ष जनक केसी सह–इन्चार्ज कमल घर्ति, कार्यपालिका सदस्य रुद्र बहादुर बिक र वडा सदस्य पदम जैसीले वडामा भएका पार्टीका गतिविधीहरुका साथै गाउँपालिकाबाट वडामा भएका विकास निर्माणको प्रगतीहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यकर्ता तथा जनभेटघाट कार्यक्रममा नेकपा जिल्ला कार्यदलका सदस्य भिउमान घर्तिको पनि सहभागिता रहेको छ । 
Comments
अरु समाचार
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...











