महान्यायाधिवक्ता खरेलले पत्रकार सम्मेलन गर्दै , चर्चामा राजीनामा
काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज एक बजे पत्रकार सम्मेलन गर्ने भएका छन्।
पदबाट राजीनामा दिने चर्चा चलिरहेका बेला महान्यायाधिवक्ता खरेलले कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन्। के तपाईले राजीनामा दिनुभएको हो? खरेलले भने, १ बजे पत्रकार सम्मेलनमा आउनुस्। के हो त्यहीँ थाहा हुन्छ।’
यता नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले खरेलले आजदेखि लागु हुनेगरी राजीनामा दिएको जानकारी दिए।
प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतमा परेको मुद्दामा सरकारको ‘डिफेन्स’ गर्न नसकेको, कमजोर बहस गरेको र सरकारको प्रतिरक्षामा फितलो भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली खरेलप्रति असन्तुष्ट रहेको खबर आएका थिए।
खरेलले त्यतिबेलै राजीनामा दिन खोजे पनि प्रधानमन्त्रीले मुद्दाको टुंगो लागेपछि दिन भनेर रोकेका थिए।
Comments
अरु समाचार
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...











