नागरिकलाई मास्क लगाउन आग्रह गर्दै सडकमा निस्किए एसपी राठौर
काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामुदायीक प्रहरी सेवा केन्द्र हेटाैडाको समन्वयमा मुख्य बजारमा मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्टको कोरोना संक्रमण बढ्दै गएपछि प्रहरीले सडकमै खटिएर नागरिकलाई मास्क लगाउन आग्रह गर्दै मास्क बितरण गर्न थालेको हो ।
विहीबार हेटौंडाको मुख्यबजारमा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर र सामुदायीक प्रहरी सेवा केन्द्र हेटौंडा ९ पशुपतिनगरका अध्यक्ष राम विष्ट आफै फिल्डमा खटिएर मास्क वितरण गरेका हुन् ।
कोरोना संङक्रमण बढ्दै गएको कारण नागरिकहरुलाई स्वास्थ मापदण्ड पालना गराउन तथा कारोनाविरुद्ध सचेत बनाउन मास्क वितरण गरिएको सामुदायीक प्रहरी सेवा केन्द्र हेटौंडा ९ पशुपतिनगरका अध्यक्ष राम विष्टले बताए ।
सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीले समुदायमा कोरोनाविरुद्ध विभिन्न सचेतनाका कार्यक्रमहरु गरेको मकवानपुर प्रहरीले जनाएको छ । स्वास्थ सुरक्षा मापदण्ड पालना गर्नु नागरिकको प्रमुख दायित्व रहेको बताउदै मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले नागरिक स्वयम् आफ्नो स्वास्थप्रति जिम्मेवार बन्नुपर्ने बताए ।
सरकारले जारी गरेका नीति निर्देशन पालना नगर्ने मानिसहरुलाई कानून बमोजिम कारबाही गरिने समेत प्रवक्ता रिमालले बताए । प्रहरी तथा विभिन्न संघ–संस्थाले कारोनाविरुद्ध सचेतनामुलक कार्यक्रम गरेपनि कारोना संङक्रमण दर न्यूनीकरण गर्न नागरिक स्वयम् जिम्मेवार बन्न आवश्यक छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












