पाण्डेद्वारा पत्रकार कल्याणकारी कोषमा २० हजार सहयोग
काठमाडाै । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा रकम जुटाउन सुरु भएको छ । शाखाले स्थापना गरेको कोषमा भानु नगरपालिका-९ पुकोटका राम पाण्डेले रोग रु २० हजार सहयोग गर्नुभएको छ । प्रभु बैकका पूर्व सन्चालक, प्रभु लाइफ इन्सुरेन्सका पूर्व अध्यक्ष ,आशा लघुवित्त लघुवित्त संस्थाका पूर्व अध्यक्ष समेत रहेक ापाण्डेले कोषका लागि कोषका लागि आइतबार उक्त सहयोग गरेक ा हुन। सञ्चार क्षेत्र सञ्चार र सञ्चारकर्मीको हितमा खर्च हुने कल्याणकारी कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको पाण्डेले बताए। पाण्डेले उक्त रकम नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको नेपाल बैंक लिमिटेड दमौली शाखामा रहेको खाता नम्बर ०६०००१००३३५३३१०००००१ मा जम्मा गरेका हुन । कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरु शुभेक्षक सहयोगी संस्था र ब्यक्तिहरुलाई आग्रह गरेको शाखाका अध्यक्ष उज्ज्वल पौडेलले बताए
Comments
अरु समाचार
-
इजरायलका राजदूतलाई परराष्ट्रमन्त्रीले भनिन्- विपिनको रिहाइका लागि पहल गरिदिनू
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायलका राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका...
-
नेप्से परिसूचक बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले...
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सप्तरी विष्णुपुर गाउँपालिका–७...
-
सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा
काठमाडौं । कास्की जिल्ला अदालत क्षेत्रमा फेरि निषेधाज्ञा लगाइएको छ । सूर्य दर्शन सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेका...
-
कार्टरको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा
काठमाडौं । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार बृहत् सैन्य सम्मानसहित श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा लगिएको छ...
-
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचनामा सुधार : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन्।...
-
चीनमा फेरि ठूलो भूकम्प गयो
काठमाडौं । चीनमा बुधबार अर्को भूकम्प गएको छ । चीनको चिङ्हाइमा बुधबार दिउँसो ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । चिनियाँ...
-
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय बन्द
काठमाडौं । विगत तीन दिनदेखि एक्कासि जाडो बढेपछि जिल्लाका पाँच वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका छन् । सदरमुकाम...
-
वाईफाईबारे विवादमा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी
काठमाडौं । पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया...