नेपाली कांग्रेस १४ औँ महाधिवेशनः काभ्रेबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा युवा नेता श्रेष्ठको उमेद्वारी
काठमाडाैँ । नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा काभ्रे जिल्ला निर्वाचन क्षेत्र २ बाट प्रतिनिधित्व गर्दै लोकप्रिय युवा नेता रामचन्द्र श्रेष्ठले केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागी उमेद्वारी घोषणा गरेका छन ।
आसन्न १४ औँ महाधिवेशका लागी विभिन्न तहका अधिवेशन चलिरहेका बेला काभ्रे जिल्ला लोकप्रिय युवा नेता श्रेष्ठले जनताती तर्फबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागी उमेद्वारी घोषणा गरेका हुन ।
युवा नेता श्रेष्ठ सानै उमेरदेखी नेपाली कांग्रेसको विद्यार्थी संगठनमा आवद्ध भई राजनिती थालेका हुन ।
जिल्लामा समेत राम्रो प्रभाव जमाउन सफल युवा नेता श्रेष्ठ एक युवा व्यवसायी, नेपाल ड्राईभिङ स्कुल एशोसियनका केन्द्रिय अध्यक्ष र समाजसेवी समेत छन ।
श्रेष्ठले न्युज नेपालसंग भनेः नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा काभ्रे निर्वाचन क्षेत्र २ बाट प्रतिनिधित्व गर्दै केन्द्रिय महाधिवेशन प्रतिनिधिमा मेरो उमेद्वारी छ । मलाई विश्वास छ, सम्पुर्ण प्रतिनिधिले मेरो उमेद्वारीलाई स्वागत गर्दै अमुल्य मत दिएर मलाई केन्द्रिय महाधिवेशन प्रतिनिधिमा विजय गराउनु हुने छ ।
पार्टी सुदृढिकरण र आगामी निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी बनाउन मेरो पहिलो प्राथामिकता रहने छ ।
Comments
अरु समाचार
-
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
काठमाडौं । संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएको छ । डेल्टा एयरलाइन्सले एटलान्टा...
-
मकवानपुरमा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते
काठमाडौं । मकवानपुरमा दुई वटा सवारीसाधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग स्थित...
-
सिद्धबाबामा सुरुङमार्ग माघ आठ गते ‘ब्रेक थ्रु’ हुने
काठमाडौं । पाल्पाको सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु माघ आठ गते हुने भएको छ । ब्रेक थ्रु सम्बन्धमा आज बिहान...
-
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ: स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्नसक्ने बताएका छन् । नेपाल पत्रकार तनहुँ शाखाका नवनिर्वाचित...
-
पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ । फसेका...
-
जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मधेश प्रदेशको जनकपुर र वीरगंजमा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत...
-
राष्ट्रिय एकता दिवसका अवसरमा दूधरास–छिल्लीकोट दौड प्रतियोगिता
काठमाडौं । राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ । नेपाली सेनाको १९...
-
जर्मनीमा भैंसीमा रोगको सङ्क्रमण
काठमाडौं । जर्मनीले शुक्रबार बर्लिन नजिकैको एउटा फार्ममा भैँसीको खुट्टा र मुख रोगको तीनवटा घटनाहरू रेकर्ड गरेको छ, जुन सन्...
-
कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु
काठमाडौं । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् ।...