एमालेले टुंगो लगायो महानगर र उपमहानगरपालिकाको मेयर उपमेयर (नामसहित)
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले महानगर, उपमहानगरपालिकाको मेयर उपमेयर टुंगो लगाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकले काठमाडौंबाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस्तै, एमालेले ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज, नेपालगञ्ज, इटहरी, धरान, बुटवल,तुलसीपुर, घोराही लगाएतको उम्मेदवार टुंगो लगाएको हो ।
यी हुन उम्मेदवार:
महानगरपालिका-
काठमाडौँः प्रमुख– केशव स्थापित
उपप्रमुख– सुनिता डंगोल
ललितपुरः प्रमुख– हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख– मञ्जली शाक्य बज्राचार्य
पोखराः प्रमुख– दीपक पौडेल
उपप्रमुख– मञ्जु देवी गुरुङ
भरतपुरः प्रमुख– विजय सुवेदी
वीरगञ्जः प्रमुख– विजय सरावगी
उपमहानगरपालिका-
इटहरीः प्रमुख– यमकुमार सुब्बा र उपप्रमुख– संगीता चौधरी
धरानः प्रमुख– मञ्जु भण्डारी र उपप्रमुख पदम लिम्बु
हेटौंडाः प्रमुख– अनन्त पौडेल र उपप्रमुख सुमित्रा काफ्ले
कलैयाः प्रमुख विनोद साह
बुटवलः प्रमुख बाबुराम भट्टराई र उपप्रमुख सावित्रादेवी अर्याल
तुल्सीपुरः प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी
घोराहीः प्रमुख नरुलाल चौधरी र उपप्रमुख हुमा डीसी
नेपालगन्जः प्रमुख पशुपतिदयाल मिश्र र उपप्रमुख शान्तिदेवी ढकाल
धनगढीः प्रमुख रणबहादुर चन्द र उपप्रमुख चन्द्रकला राना थारु
Comments
अरु समाचार
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...












