माधव नेपालले गरे पेट्रोलियम पदार्थमाथिको मूल्य वृद्धिको विरोध
काठमाडाैं । सत्ता गठबन्धनका नेता तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पट्रोलियम पदार्थमाथि भएको मूल्य वृद्धिको विरोध गरेका छन् ।
युक्रेनमा युद्ध छ भन्दैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नु उचित नहुने भन्दै गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफल गरेको नेता नेपालले जनाए ।
नयाँ बानेश्वरमा पत्रकारसँग कुराकानी गर्दै नेता नेपालले भने, हामीले प्रधानमन्त्रीलाई यसबारे कुरा गर्यौं । आजै पनि तेलको मूल्य फेरि बढाउनुपर्छ भन्ने कुरा आइसकेपछि हामीले भन्यौं कि यो पेट्रोल डिजेलको भाउ बढाउँदाखेरि जनतालाई पर्ने मार राज्यले कतिसम्म व्यहोर्न सक्छ ?’
‘जनता मूल्यवृद्धिको चपेटामा परेका छन् । अन्तराष्ट्रिय समस्या होला, युक्रेनको युद्धले गर्दा समस्या खडा भएको होला, तर, गैरजिम्मेवार ढंगले भाऊ बढाउँदै जाने कुरा किमार्थ मिल्दैन’, नेपालले भने ।
उनले जनताको पीरमर्कालाई सम्बोधन गर्ने गरि पेट्रोलियम पदार्थको मूल्य तोक्ने र राहत दिने काम गर्नुपर्ने जनाए ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर...
-
अबदेखि काठमाडौंमा बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन सेवा प्रदान गर्न अन्तिम तीन दिनको अवधि दिएको छ ।...












