उचित व्यवस्थापन नगरेसम्म सुकुम्बासीको आन्दोलन नरोकिने !
काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्तीका बासिन्दाले सरकारले आफूह्ररुको उचित बैकल्पिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले न्याय महसुस हुने खालको उचित वैकल्पिक व्यवस्था भएमात्रै बागमती किनारबाट हट्ने जनाउ दिएका हुन् ।
उनीहरुले न्याय महसुस हुने खालको उचित वैकल्पिक व्यवस्था नगरिकन दलबलसहित डोजर लिएर आए त्यसको परिणाम सम्वन्धित पक्षले नै भोग्नुपर्ने चेतावनी दिएका छन् । सरकारले कठोर निर्णय गरे बाँच्नका लागि आफूहरु पछि नहट्ने उनीहरु चेतावनी छ ।
केही दिनदेखि सुकुम्बासीलाई न्यायका लागि दबाब दिन अनसनमा बसेका संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका सल्लाहाकार दलमर्दन कामीले गरिब सुकुम्बासीले न्याय पाएको नबताएसम्म आफ्नो अनसन नतोडिने न्युज नेपाललाई प्रतिक्रिया दिएका छन् । थापाथलीस्थित बागमती नदी किनारमा हाल १५० घरको हाराहारीमा सुकुम्बासी छन् । यस बस्तीमा रहेका अधिकांशले ज्यामी काम गर्ने गरेको जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...











