वार्षिकोत्सवका अवसरमा नि:शुल्क क्लिनिक तथा स्वास्थ्य सचेतना कार्यक्रम
काठमाडौं । चीनको वैदेशिक सहायता चिकित्सा कार्य, चिनियाँ चिकित्सक टोलीको १४औँ ब्याच ‘पहिलो चिनियाँ र नेपाली बालबालिका’ को ६० औं वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम यिङहुआ कलेजमा सम्पन्न भएको हो ।
कार्यक्रमको अवसरमा निःशुल्क क्लिनिक आयोजना हुनाका साथै स्वास्थ्य ज्ञानका सम्बन्धमा प्रकाश पारिएको थियो । कार्यक्रममा चिनियाँ चिकित्सा टोलीको १४ औं ब्याच कप्तान चिया सियाओपेङ र चिकित्सा टोलीका सबै सदस्यहरूलाई धन्यवाद दिइयो ।
सक्रियताका लागि सुपर कन्फ्युसियस एकेडेमी, कन्फ्युसियस क्लास रुम एलआर आइ स्कुल र हान्सोल स्कूलका शिक्षक र विद्याथीलाई धन्यवाद दिइएको छ । यस्तै, अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना भन्दै यिङहुवा कलेजका सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई धन्यवाद दिइएको छ ।
शिक्षक र विद्यार्थीको शारीरिक परीक्षण मात्रै होइन, विद्यालयलाई ह्यान्ड सेनिटाइजर, टेबलटेनिस, रोप स्किपिङ, क्रिकेट र अन्य खेलकुदका सामाग्री समेत प्रदान गरिएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












