ताजा समाचार

नेपाल-भारत सीमा समस्या समाधान हुने मोदीको भनाइ

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सीमा समस्या समाधान हुने बताउनु भएको छ । बुधवारबाट भारत भ्रमणमा आएका प्रधानमन्त्री प्रचण्डसँग आज हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो ।

प्रचण्डको भ्रमणका क्रममा नेपाल भारतबीच भएको सम्झौताका बारेमा बाल्दै उहाँले नेपाल र भारतको सीमा समस्या समाधाने हुने बताए पनि कसरी र कहिले सीमा समस्या हुने भन्ने बारेमा भने केही नखुलाएकाृे जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org