ताजा समाचार

ललिता निवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।

ललिता निवास जग्गा प्रकरणकै अनुसन्धानका लागि आइतबार तीन जना पक्राउ गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org