गोप्य सूचना मिडियालाई दिएको आरोपमा नेतान्याहुका सहयोगी पक्राउ
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको एक शीर्ष तहका सहयोगीले विदेशी सञ्चार माध्यमलाई समाचार उपलब्ध गराएको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ।
विपक्षीले गाजामा युद्ध विरामको अफवाह फैलाएको आरोप उनीमाथि लगाएका थिए। हमासले बन्दीलाई ‘स्मगलिङ’ गर्दै इजिप्टको सीमा पार गराउने तथा बन्दी रिहाइको विषयमा इजरायललाई विजित गराएर नेतान्याहुलाई असहयोग गर्ने नीति तय भएको तथा युद्ध विराम रोक्ने नीतिको बारे भएको अनुसन्धानको विषय सञ्चारमाध्यमलाई उपलब्ध गराइएको आरोप छ।
अदालतमा दर्ता भएको कागजात अनुसार यसरी अति संवेदनशील विषय बाहिर ल्याउने काममा नेतान्याहुका सहयोगी एलाइजर फेल्डस्टेन लगायतको संलग्नता रहेको देखिएको छ।
अदालतले सेनाको गोप्य सूचना बाहिर ल्याउने काम गरेका कारण संकट बढ्नसक्ने भन्दै उनलाई गिरफ्तारीको अनुमति दिएको हो। प्रधानमन्त्री कार्यालयले भने आफूहरूबाट गोप्य सूचना बाहिर नगएको दाबी गरेको छ। प्रधानमन्त्री कार्यालयको दाबी अनुसार फेल्डस्टेन महत्त्वपूर्ण छलफल र योजना हुने विषयमा कहिले पनि सरिक भएका छैनन्।
विपक्षी नेता याइर लेपिडले प्रधानमन्त्री कार्यालय नै गोप्य सूचना बाहिर आउनुका दोषी भएको ठहर गरेका छन् । बन्दीका परिवारले भने बन्दी रिहाइ र युद्ध विरामसँगै नेतान्याहु युद्ध विरामका लागि बाध्य हुने ठहर गरेका छन् ।
सेप्टेम्बर महिनामा बेलायतबाट प्रकाशित हुने जेविस क्रोनिकल तथा जर्मनीको बिल्डमा प्रकाशित समाचारमा गोप्य सूचना बाहिर आएको आरोप लगाइएको हो। युद्ध विराम र बन्दी रिहाइको वार्ताको क्रम चलीरहेकै समयमा सो समाचार प्रकाशित भएको थियो ।
Comments
अरु समाचार
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रियकरण
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक...
-
ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?
किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी...
-
८५ वर्षीया नवनीतम नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार, मानवअधिकार र न्यायका लागि जीवनभरको संघर्षको सम्मान
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौमा बस्ने भएको छ । नेपाल र रुसबचि...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
Renewing Efforts on a New Great Journey: Commemorating 77th Anniversary of Founding of People’s Republic of China
Beijing,(Xinhua): The golden wind is refreshing, and the mountains and rivers are beautiful. As we embark on a new journey...












