सुडानको अस्पतालमा विद्रोही समूहको आक्रमण, ६८ बिरामीको मृत्यु, ११ जना घाइते
काठमाडौं । सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा अस्पतालमा गरेको आक्रमणमा कम्तीमा ६८ बिरामीको मृत्यु भएको र अन्य १९ जना घाइते भएको छ। सुडानी डाक्टर नेटवर्कले एक विज्ञप्तिमा यस घटनाको जानकारी दिएको हो।
‘उत्तरी डार्फरको अल फाशरमा रहेको साउदी अस्पतालमा मिसाइल आक्रमणबाट ६८ जना बिरामी मारिएका छन् भने अन्य १९ जना घाइते भएका छन्,’ विज्ञप्तिमा भनिएको छ।
स्थानीय गैर–सरकारी संस्थाहरूले पनि यस आक्रमणमा ६८ जनाको मृत्यु र दर्जनौं घाइते भएको पुष्टि गरेका छन्। आक्रमणका कारण अस्पतालको आपतकालीन विभाग पूर्ण रूपमा ध्वस्त भएको छ।
डार्फर क्षेत्रका गभर्नर मिन्नी अर्को मिन्नावीले आरएसएफको आक्रमणको कडा निन्दा गर्दै भने,‘लक्षित विभाग एल फाशरका बासिन्दाहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने एक मात्र विभाग थियो।’
सुडान २०२३ को अप्रिलदेखि सुडानी सशस्त्र सेना र आरएसएफ बीचको द्वन्द्वको चपेटामा परेको छ, जसका कारण १५ लाख भन्दा बढी मानिस विस्थापित भएका छन्।
Comments
अरु समाचार
-
हमासले शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने
काठमाडौं । हमासले आगामी शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने बताएको छ । उत्तरी गाजामा मानिसहरूलाई फर्किन इजरायलले...
-
केआइआइटी घटनाकाे समस्या समाधान नगरिए अनुमतिपत्र स्थगित गर्ने मन्त्रालयकाे चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति...
-
युक्रेनमा ट्रम्पको कूटनीतिक आक्रमणपछि युरोपेली नेताहरु पेरिसमा पुनः एकजुट
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार आफ्नो भव्य एलिसी प्यालेसमा प्रमुख युरोपेली सङ्घ (इयु) का राष्ट्रहरू र बेलायतका नेताहरूलाई अमेरिकासँग कसरी...
-
पाकिस्तानमा तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु, १५ घाइते
काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु र १५ जना घाइते भएको प्रहरी स्रोतले...
-
हमासले आज रिहा गर्ने तीन जनाको नाम सार्वजनिक
काठमाडौं । इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले शुक्रबार तीन जना बन्धकको नाम सार्वजनिक...
-
काठमाडौंका विभिन्न स्थानमा आज बिद्युत सेवा रोकिने
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज...
-
काश्मीर सीमामा भारत र पाकिस्तानबिच गोली हानाहान
काठमाडौं । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी...
-
अमेरिकामा रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग
काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा...
-
ट्रम्पको रिस टार्न खोज्दै मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता पुनर्जीवित गर्न र भन्सार तथा आप्रवासनमा अमेरिकी राष्ट्रपतिको...