बाजुरामा भिरबाट लडेर एकजनाको मृत्यु
काठमाडौं । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ स्थित हाँडेको भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।
भीरबाट खसेर स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर २ का पुसे भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । भण्डारी भिरबाट खसेको खबर पछि उनको खोजी कार्यमा गएका अन्य ७ जना स्थानीय उद्धारकर्ताहरू पनि भीरमै अड्किएका छन्।
भीरमा फसेकाहरू रातभर उद्धारको प्रतीक्षामा रहेका तर अहिले सम्म उद्धार हुन नसकेको स्वामिकार्तिक खापर–२का वडा अध्यक्ष विष्णु बुढाले जानकारी दिए। गाउँका स्थानीयले उद्धार प्रयास गरे पनि भीर अत्यन्तै खतरनाक भएकाले सफल हुन सकेको छैन।
डोरीको सहायताले उद्धार सम्भव नभएपछि कर्णाली नदीमार्फत र्याफ्टिङको डुङ्गा प्रयोग गर्ने योजना बनाइरहेका छौँ वडा अध्यक्ष बुढाले भने।
Comments
अरु समाचार
-
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ। स्ववियु निर्वाचन समितिले एक सूचना जारी गर्दै स्ववियु निर्वाचनको...
-
महत्वपूर्ण निष्कर्षहरु निकाल्दै गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न
नोम पेन्ह । गैरआवासीय नेपाली संघको १० औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन विभिन्न निष्कर्षहरु निकाल्दै सम्पन्न भएको छ । यही...
-
युक्रेनी बालबालिकालाई स्वदेश फर्काउने ट्रम्पको प्रतिबद्धता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा अपहरणमा परेका हजारौँ बालबालिकालाई फिर्ता ल्याउन युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।...
-
स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र गर्न निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र गर्न निर्देशन दिएको छ । स्ववियु...
-
दुई दिनकी सुत्केरी एसइईमा सहभागी
काठमाडौं । आज देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बाजुराबाट एक सुत्केरी महिला समेत सहभागी भएकी छन् । जिल्लाको...
-
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका मल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री...
-
गाजामा इजरायली बम विस्फोट २५ प्यालेस्टिनीको मृत्यु
काठमाडौं । प्यालेस्टिनी स्रोतहरूका अनुसार गाजा शहरको सब्रा छिमेकमा रहेको एक घरमा बुधवार इजरायली बम विस्फोटमा कम्तिमा २५ प्यालेस्टिनीको मृत्यु...
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूका प्रश्नकाे जवाफ दिने
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
-
रुसले युद्धविरामका शर्तहरू उल्लंघन गरेमा बदला लिने जेलेन्स्कीकाे चेतावनी
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि फोनवार्ता गर्नुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग...