हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिका-२ बलातीमा जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बोलीराम थारूको मृत्यु भएको छ।
गए राति करिब ११ बजे घर छेउको खेतमा हात्तीले गहुँ खाइरहेको थाहा पाएपछि धपाउन निस्किएका थारूलाई हात्तीले आक्रमण गरेको थियो। टर्च बाल्नेबित्तिकै हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन्। आक्रमणबाट थारूको घटनास्थलमै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि अधिकारीले बताए ।
घर छेउमै आएर हात्तीले आक्रमण गरी मारेपछि स्थानीय आक्रोशित भएका छन्। हात्ती बस्तीमा पसेको सूचना निकुञ्जले समयमै नदिएको उनीहरूको आरोप छ।
Comments
अरु समाचार
-
बारको चुनावमा रमनसँग बदला लिँदै निजी व्यवसायी
काठमाडाैं । भनिन्छ नि मानिसले आफ्नो कर्मको फल आफैँले बेहोर्नुपर्छ । त्यस्तै हुँदै छ, देशभरका वकिलहरूको साझा संस्था नेपाल बार...
-
ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु
काठमाडौं । बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भएको छ। उक्त घटना पश्चत आक्रोशित स्थानीयले पानी ट्यांकरमा आगजनी...
-
हेटौँडा कपडा उद्योग सञ्चालन हुनेमा स्थानीय आशावादी
काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने योजना तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले संसद्मा सुनाउँदा हेटौँडाका...
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...
-
दक्षिण कोरियामा डढेलोका कारण चार जनाको मृत्यु
काठमाडौं । दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा डढेलोका कारण चार जनाको मृत्यु भएको छ । त्यस्तै उक्त आगालागीमा परेर ६ जना...
-
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको...
-
अमेरिकाको न्यु मेक्सिकोमा गोली चल्दा तीन जनाको मृत्यु, १५ जना घाइते
काठमाडौं । अमेरिकाको न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्...
-
गोरखामा करेन्ट लागेर एकजनाको मृत्यु
काठमाडौं । गोरखा जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान...
-
सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने भएका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा...