ताजा समाचार

सुनको मूल्य घट्यो

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने स्थिर छ । प्रतितोला १९४५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org