ताजा समाचार

आज सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज पनि सोही कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । सोमबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ५रुपैयँले घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org