नाइजेरियामा ३८ जनाको अपहरण पछि सामुहिक हत्या
काठमाडौं । नाइजेरियाको उत्तरी जाम्फारा राज्यको एउटा गाउँबाट गत मार्चमा अपहरण गरिएका ३८ जनाको सामुहिक हत्या गरिएको छ ।
ब्यान्डिट्स डकैत नामक आपाराधिक समुहले अपहरण गरेका ५४ जना मध्ये ३८ जनाको हत्या गरेको हो । अपहरण मुक्त गर्नका लागि सो समुहले मागेको फिरौती रकम उपलब्ध गराएको केही समयमानै उनीहरुको हत्या गरेको हो ।
अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मार्चमा सो समुहले बांगा गाउँबाट ५६ जनालाई अपहरण गरेकोमा १८ जनालाई भने रिहा गरिएको छ । अपहरणमा परेकालाई रिहा गर्नका लागी प्रति ब्यक्ति १० लाख नाइरा अर्थात ४ हजार ८ सय ५० अमेरिकी डलर बराबरको रकम फिरौती माग गरिएको थियो ।
उनीहरु सबैलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको बुझिएको छ । मारिएकाहरुको शव समेत नदिने भनिएपछी नाइजेरियाली सरकारले शव फिर्ता ल्याउने प्रयास जारी राखेको छ ।
नाइजेरियामा आपाराधिक गतिबिधी रोक्नका लागि सन् २०२२ मा कसैलाई अपहरण गरी फिरौती माग गरेमा कम्तीमा १५ वर्षको जेल सजाय तोक्ने कानुन परिमार्जन गरिएतापनि हालसम्म कसैलाई पक्राउ गर्न नसक्दा नाइजेरियाली सरकारको आलोचना हुने गरेको छ ।
Comments
अरु समाचार
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...
-
हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन: अन्तर्राष्ट्रिय समुद्री सङ्गठन
काठमाण्डौ - अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको...
-
Russian Embassy Hosts New Year Event in Kathmandu, Emphasizes Media Role in Nepal-Russia Ties
Kathmandu – Marking the occasion of the Nepali New Year, the Russian Embassy in Nepal hosted a special greetings exchange...
-
साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड
दुबई । साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन् । पाँच साउदी...
-
अमेरिका-इरानबीच के कुरामा हुन सकेन सहमति ? पाकिस्तानले मध्यस्थकर्ताको भूमिका जारी राख्ने
इस्लामावाद । अमेरिकासँगको वार्ता असफल भएपछि इरानको वार्ता टोली पनि पाकिस्तानबाट बाहिरिएको छ। इरानको सरकारी समाचार एजेन्सी मेहरका अनुसार इरानी...
-
ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि कच्चा तेलको मूल्यमा ठूलो गिरावट
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमणलाई दुई हप्ताका लागि रोक्ने निर्णय गरे । सो...
-
‘अमेरिका-इरान’ ठूलो युद्धको खतरा तत्कालका लागि टर्यो, सर्तसहितको युद्धविराम
काठमाडौं । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई...
-
एकै रातमा इरानी सभ्यता ‘खत्तम पारिदिने’ ट्रम्पको चेतावनी, डेमोक्र्याट् नेताले गरे निन्दा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब एकै रातमा इरानलाई ‘खत्तम पार्ने’ चेतावनी दिएका छन् । उनले यो मंगलबार राति...












