ताजा समाचार

भद्रपुर विमानस्थलमा रनवेबाट चिप्लियो ‘बुद्ध एयर जहाज’

काठमाडौं । बुद्ध एयरको जहाज झापाको भद्रपुर विमानस्थलको रनवेबाट चिप्लिएको छ । जहाज चिप्लिए पनि आगलागी नभएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले एम्बुलेन्स गएको छ । केही व्यक्ति घाइते भएको आशंका गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org